Tuesday, November 16, 2010

सबभन्दा बढी हेरिएको अश्लिल भिडियो


लस एञ्जल्स । आफ्नो सेक्सी सुन्दरताका कारण सधैं चर्चामा रहने गरेकी हलिउड अभिनेतृ पेरिस हिल्टन एक पटक पुनः चर्चामा आएकी छन्।
यी हलिउड अभिनेतृ कयौ पटक अजिव गतिविधिका कारण चर्चामा आउने गरेकी छन्। तर, यस पटक भने उनी चर्चामा आउनुको कारण उनको अनलाइनमा राखिएको भिडियो सन् २००९ मा सबैभन्दा बढी हेरिएको अश्लिल भिडियो बन्नु हो।
उक्त भिडियोमा पेरिसलाई नुहाउँदै गरेको अवस्थामा देखाइएको छ। नुहाउने क्रममा पेरिसले आफ्नो सबै कपडा उतारेर राखेकी थिइन् । यो भिडियो करिब १.५ मिलियनले हेरेका थिए ।
यद्यपि यो भिडियो सन् २००७ मै आएको हो । तर दर्शकले यस सन् २००९ मा बढी हेरिएको भिडियोमा पारेका छन्। अब हेर्न यो बांकी छ कि पेरिसले यसबाट कति फाइदा लिने छिन्। एजेन्सी