Sunday, November 28, 2010

अन्डरवेयरबिनै सार्बजनिक कार्यक्रममा



मुम्बई । भारतीय अभिनेत्री याना गुप्ता मुम्बईमा भएको एउटा च्यारिटी शोमा अन्डरवेयर नलगाई सहभागी भएकी छिन् । जो कसैले अन्डरवेयर लगावोस कि नलगावोस त्यतिबेलासम्म मतलब हुँदैन जबसम्म त्यसबारे सार्बजनिक गरिदैन् । चार इन्च लामो नाममात्रको मिनिस्र्कट लगाएर गएकी यानाले आफ्ना दुई टाङका फैलाउँदै आगन्तुकलाई आफ्ना गोप्य अंगको दर्शन गराएपछि भने उनको चर्चा बलिउडभर फैलिएको छ । मोडल र आइटम डान्सर समेत रहेकी अभिनेत्री यानाला देखेर बालबालिका सम्बन्धी उक्त च्यारिटी शोमा फोटो खिच्नेहरुको भिडै लागको थियो । जब पत्रकारले उनका भित्रि अंगहरु खिच्न थाले उनले हतार हतार हाते ब्यागले ढाक्ने प्रयास गरिन् । कालो ड्रेसमा सजिएकी उनले आफ्नो बारेमा स्पष्टीकरण दिदैँ जानीजानी अन्डरवेयर नलगाएको नभई भुलेको बहाना बनाएकी थिइन् ।
आˆनो गुप्ताङ्गमामा पेन्टी समेत नलगाएकी उनले एकदमै छोटो स्कर्ट लगाएकीले उनको हर्कत सबैले सहजै देखे । उनको उक्त गतिबिधि प्रति टिप्पणी गर्दै भारतीयहरुले चार्चामा आएर नयाँ नयाँ काम हात पार्न यानाले त्यस किसिमको ड्रेसअप गरेको बताएका छन्